छुट्टीको सदुपयोग गर्न नेपाल ईन्टर स्कुल लिटिल स्टारको आयोजना हुने

Written by ArtistNepal News

काठमाडौं : नेपाल ईन्टर स्कुल लिटिल स्टारको आयोजना हुनेभएको छ । फाईनल एक्जाम दिएर बसेका साना साना नानीहरुको ब्यक्तिगत बिकास र उनिहरुको क्षमता पहिचान गरी आबश्यक ट्रेनिङहरु दिने उदेश्यले यस् प्रतियोगिताको आयोजना हुन लागेको आयोजक संस्थाकी अध्यक्ष सपना राईले बताईन ।
५ बर्ष देखी ८ सम्मको र ८ देखी १३ बर्ष सम्मको उमेरका नानीहरुलाई सिनियर गरी २ समुहमा आयोजना हुने यस् कार्यक्रममा बिजेताले साईकल तथा क्यास प्राईज पाउनेछन । प्रतियोगितामा भाग लिनको लागि ईच्चुकले ९८४१६६१०१८ मा संपर्क गरेर जानकारी लिनसक्ने आयोजकले बताए ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।