मौसमीको अभिनय मोह (फोटो फिचर)

Written by ArtistNepal News

मौसमी खनाल सिन्धुपाल्चोक ठोकर्पा १ कि स्थायी बासि हुन्। बाल्यकाल देखिनै नृत्य तथा अभिनयको रुचि राख्ने मौसमीले गौतमको प्रिय बोलको गितबाट भिडियो मोडलिङ्गमा पाईला चालिन।

हालसम्म आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मौसमीले थुप्रै र्याम्प शो मा पनि सहभागी भईसकेकी छिन। उनले तितो पिरो,छोरी लगयत टेलिफिल्म र सिरिसे चिया लगयतका बिज्ञापनमा समेत अभिनय पस्किसकेकी छिन। ठुलो पर्दाको चलचित्र अमर मायामा समेत मौसमीले काम गरिसकेकी छिन।

२२ वर्षको उमेरमा बिबाहबन्धनमा बाधिएकी मौसमीको अभिनय मोहकै कारण उनलाई परिवारिक पूर्णरुपमा साथ सहयोग रहेको बताउछिन।

मोडल : मौसमी खनाल
फोटोग्राफर : सुदिप पोखरेल
मेकअप: अन्जली खड्की

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।