NEPALI SONG LYRICS- Khutta Tandai Gara- Kunti Moktan

Written by ArtistNepal News

Song : Khutta Tandai Gara
music: Shila Bahadur Moktan
Singer : Kunti Moktan
Album :kirti

(कती जल्छौ आरिसले ) *२
अझै जल्दै गर

(म त हिँड्छु मेरै बाटो ) *२
(खुट्टा तान्दै गर ) *3

प ध सा ध सा ध रे सा ध सा ध प ग
ग रे सा रे सा ध स/ ध प ग रे सा

काँडे तारको बार लाएनि
मेरो यात्रा रोकिन्न

काँडे तारको बार लाएनि
मेरो यात्रा रोकिन्न

हत्केलाले सुर्यलाई कहिले पनि छेकिन्न-2

(कती गर्छौ उपहास ) *२
अझै गर्दै गर

(म त हिँड्छु मेरै बाटो ) *२
(खुट्टा तान्दै गर ) *३

(तिल जत्रो कुरा लाई पहाड जत्रै बनाउ ) *२
(झुटको खेती सप्र्योभने दिपावली मनाउ ) *२

(कती काट्छौ कुरा हरु ) *२
अझै काट्दै गर

(म त हिँड्छु मेरै बाटो ) *२
(खुट्टा तान्दै गर ) *४

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।