Nepali Song Lyrics: Timilai Bhuleko chaina By Deepak Bajracharya

Written by ArtistNepal News

Timilai bhuleko chaina is a very popular song of Deepak Bajracharya & Rhythm Band. The song has music and lyrics by James Pradhan and voice by Deepak Bajracharya. This song is stored on the unrush album.

तिमीलाई भुलेको छैन छैन
अझपनि हुँ हुँ
तस्विर मेरो साथछ मायालु
माँया मारेको छैन छैन म बेकुसुर छु
तिमीलाई थाहा रहेनछ मायालु…

तिमीले देखाएको बाटोहरुमा
म अझै हराएर बसेकोछु
तिमीले दिएकाति आस हरुमा
म अझै लोभिएर बसेकोछु
साँच्चैनै भनौ तिम्रो माँया लाग्छ
कहाँछौ आवाज देउ
तिमी बाहेक अरु कोहि छैन
छादेर गयौ मायालु…

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।