-
गायिका स्मृति पोखरेल मोडेल निर्जन थापासँगै म्युजिक भिडियोमा
छोटो समयमै स्थापित गायिकाको रुपमा आफुलाई स्थापित गराउन सफल स्मृति यतिबेला भने भक्तपुरको रमणिय स्थानहरुमा मोडेल निर्जन थापासँग रोमान्स गरिरहेकी छिन्
-
-
नेपाली अमेरिकन कलाकार सङ्घको नेपाली महाबाणिज्य दूतावासमा विशेष भेटघाट तथा अन्तकृया सम्पन
नेपाली अमेरिकन कलाकार सङ्घ उत्तर अमेरिकाद्वारा न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूतावासमा विशेष भेटघाट तथा अन्तकृया सम्पन्न गरेको छ