-
काठमाडौंमा तामाङ्ग लोक नृत्य प्रतियोगीतामा सम्पन्न
नृत्य निर्देशक संघ नेपालको प्रथम वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरलाई भव्यताका रुपमा मनाउन राष्ट्रिय नृत्य महोत्सव २०७४ को आयोजना गर्ने क्रममा श्रावण २१ गते तामाङ लोक नृत्य प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ…