-
‘मिसेस गुरुङ २०१७’ का प्रतियोगीहरुले देखाए आफना प्रतिभा
एसके ईन्टरटेनमेन्टका प्रबन्ध निर्देशक शान्ता लामा तथा समाजसेवी लोकेन्द्र श्रेष्ठको आयोजनामा सम्पन्न हुन लागिरहेको ‘मिसेस गुरुङ २०१७ को ट्यालेन्ट शो आज नक्साल स्थित होटेल क्राउन प्लाजामा सम्पन्न भएको छ।