-
‘मिसेस गुरुङ २०१७’ का प्रतियोगीहरुले देखाए आफना प्रतिभा
एसके ईन्टरटेनमेन्टका प्रबन्ध निर्देशक शान्ता लामा तथा समाजसेवी लोकेन्द्र श्रेष्ठको आयोजनामा सम्पन्न हुन लागिरहेको ‘मिसेस गुरुङ २०१७ को ट्यालेन्ट शो आज नक्साल स्थित होटेल क्राउन प्लाजामा सम्पन्न भएको छ।
-
“मिस टिन अफ दि इयर २०१७” तथा “नेपालस् फेस अफ दि इयर” सम्पन्न
राजधानीको नाचघरमा एउटै मञ्चमा दुई वटा सौन्दर्य प्रतियोगिता भएको छ ।
-
निशु झा सम्मानित भए
धादिङमा सम्पन्न तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ मा इभेन्ट निर्देशक निशु झा सम्मानित भएका छन् । लामो समयदेखी नेपालमा सौन्दर्य प्रतियोगिता मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरुको प्रतिभाहरुलाई प्रस्फुटन गर्न पुयाएको योगदानको…
-
सामाजिक कार्यमा सक्रिय मिस हेरिटेजका प्रतियोगीहरु
यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को काठमाडौं स्थित होटेल जुजुबमा प्रशिक्षण भइरहेको छ । प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले…
-
कलाकार किरण केसीबाट बाढी पिडितलाई १ लाखको सहयोग
देशका अधिकांश भाग बाढीबाट प्रभावित भएपछि बाढी पिडित जनताको सहयोगमा चलचित्रकर्मी पनि अगाडि सरेका छन् । दैवी प्रकोपमा विभिन्न साथ सहयोग गदैै आईरहेका कलाकारहरुले पनि बाढी पिडित सहयोगार्थ राहत संकलन कार्य तिव्र…
-
पूर्व मिस नेपाल उशा खड्गीलाई पुनाको सम्मान
न्युजिल्याण्डमा उत्पादन गर्दै नेपालमा विक्री वितरण गरिरहेको पुनाले कस्मेटिकले तिज बिशेष तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरुलाई र पुना ब्रान्डका स्किन केयर तथा कस्मेटिक […]
-
नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरति र बिबेकलाई
नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरति लामिछाने र बिबेक शाहले जितेका छन
-
जिग्री पाडे प्रतिष्ठानबाट बाढी पिडित का लागि सहयोगको घोषणा
नेपाल टेलिभिजनबाट प्रशारण हुदै आइरहेको चर्चित हास्यशृङ्खला भद्रगोल का कुमार कट्टेल “जिग्री” अर्जुन घिमिरे “पांडे” सागर लम्साल “बले”, हरिश निरौला “कक्रोच” दिपक आचार्य लगायत कलाकारहरुले सङ्युक्त रुपमा भारी वर्षाका कारण तराई भेगका…
-
चर्चित कलाकार हरिवंश आचार्यबाट बाढि पिडित सहयोगार्थ एक लाख दिने घोषणा
दैवी प्रकोपमा विभिन्न साथ सहयोग गदैै आईरहेका कलाकारहरुले पनि बाढी पिडित सहयोगार्थ राहत संकलन कार्य तिव्र बनाएका छन ।
-
बाढी पहिरो पिडित सहयोगार्थ जुटे कलाकारहरु
देशको विभिन्न भागमा परेको भिषण बर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण बाढी पहिरोको समस्या पनि सुरु भएको छ
-
नृत्य निर्देशक संघको आयोजनामा राष्ट्रिय नृत्य महोत्सव सम्पन्न
राष्ट्रिय नृत्य महोत्सव २०७४ भव्यताका साथ सम्पन्न भएको छ ।
-
चर्चा बटुल्दै गायक युवराज
गीतकार सुमन कार्किको सब्द अनि युवराज कंडेलको स्वर रहेको यो गीत युट्वमा धेरैले हेरेको गीतमा पर्छ । ससन कंडेलको भिडियो निर्देशन रहेको यो गीतलाई सरोज प्याकुरेलले संगीत गरेका हुन् ।
-
कमला सापकोटाको लोकभाकाको तीज गीत सार्वजनिक
चकलेटी गीतहरु श्रोता र दर्शकमाझ पस्किएर राम्रै चर्चा कमाएकी झापाली गायिका कमला सापकोटाले पूर्वेली लोकभाकाको आफ्नो पहिलो तीज गीत सार्वजनिक गरेकी छिन् ।
-
हिमालकी रानीको भिडियो सार्वजनिक (भिडियो सहित)
सबैको पर्खाइमा रहेको चलचित्र हिमालकी रानीको भिडियो सार्वजनिक भएको छ । अडियोबाटै सर्बाधिक लोकप्रिय कमाइसकेको अहिलेको चर्चित तथा ब्यस्त गायिका मेलिना राईको आवाजमा
-
जाममा फसेपछि नितुले माग गरिन हवाईजहाजको
तीज नजिकिदै जादा नयाँँ नयाँ तीज गीत सार्वजनिक भएका छन् । यस्तैक्रममा ‘जाममा फसियो‘’ गीत सार्वजनिक भएको छ । झबिन्द्र पाण्डेको लय र आचल बिरही रानाको शब्द सृजना रहेको ‘जाममा फसियो तीज…
-
काठमाडौंमा तामाङ्ग लोक नृत्य प्रतियोगीतामा सम्पन्न
नृत्य निर्देशक संघ नेपालको प्रथम वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरलाई भव्यताका रुपमा मनाउन राष्ट्रिय नृत्य महोत्सव २०७४ को आयोजना गर्ने क्रममा श्रावण २१ गते तामाङ लोक नृत्य प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ…
-
शिवसंग वर माग्दै शुशिला (भिडियो सहित)
छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठक अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल बनाउन सफल भएकी छिन l हरेक प्रकारको गित गाएर आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित…
-
डिएसए २०१७ को ग्रेण्ड फिनाले सम्पन्न
सुनौलो सपना नेपालको प्रस्तुती डिएसए २०१७ को ग्रेण्ड फिनाले सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा सुनौलो सपना नेपालद्धारा आयोजित प्रतियोगीतामा ६४ जना बालवालीकाहरुको सहभागीता रहेको थियो ।