-
मिस एण्ड मिसेज व्युटिफुल नेपाल २०१८ को उपाधि मिस तर्फ एन्जिला कार्की तथा मिसेज तर्फ संगिता न्यौपानेले हात पारे
दक्ष ईन्टेरनेशनलको आयोजनामा आयोजित मिस व्युटिफुल नेपाल २०१८ को सिजन ३ तथा मिसेज ब्युटिफूल नेपाल २०१८ सिजन २ को उपाधि मिस तर्फ एन्जिला कार्की तथा मिसेज तर्फ संगिता न्यौपानेले जितेकी छिन ।