-
‘पेजेन्ट नेपाल टाईटल विनर फेशन शो’ भव्य रुपमा सम्पन्न, ३४ बिजेता तथा २५ ईभेन्ट आयोजक एकै र्याम्प शोमा
काठमाडौँ : पहिलो पटक नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा बिजेता बनेका ताज बिजेताहरुलाई पेजेण्ट नेपालले एउटै र्याम्पमा उतारेर भब्य रुपमा फेशन शो सम्पन्न गरेको छ । १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका […]