-
सडक फराकिलो बनाउन माग गर्दै स्थानीय द्वरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएर डोजर चलाए
चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएर डोजर चलाइएको छ। बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको […]