-
७२ दिनको लगातार छायाँकन पछि चलचित्र ‘आमा’को छायाँकन सम्पन्न
काठमाडौं– दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र ‘आमा’को छायाँकन सकिएको छ । बुधबार स्वयम्भुको हलचोकमा कलाकार देशभक्त खनालको एकदृश्य छायाँकनसँगै ७२ दिनको नियमित छायाँकन पछि चलचित्रको छायाँकन सकिएको हो। अक्सर […]