यशोद खलिङ राईको आवाजमा ‘मेरो रुप रङ’

यशोद खलिङ राईको आवाजमा सजिएको ‘मेरो रुप रङ ‘बोलको गीत सार्वजनिक भएको छ।

सन्तोष राईको शब्द र संगीत रहेको यस् गीतमा गम्भिर बिष्टले क्रोयोग्राफी र निर्देशन गरेका हुन । गीतमा नम्रता सापकोटा, मरिस्का पोख्रेल, दिलेन किराती र कौमिज किम किरातीको फिचर्डिङ रहेको छ।

Tags: