रबी सुबेदीको आवाजमा ‘ जादैछु  पर्देश ‘

Written by ArtistNepal News

रबी सुबेदीको आवाजमा रहेको ‘ जादैछु  पर्देश ‘ बोलको गीत सार्वजनिक भएको छ।

नवराज कार्कीको शब्द रहेको यस गीतमा बादल लिम्बुले संगीत भरेका छन्। आफ्नो परिवारलाई छोडि बैदेशिक रोजगारमा जानु पर्ने बाध्यतालाई देखिएको यस गीतमा रबी, रोशन, सुर्बिन, जोग्बीर्, सौगात र अस्मित आदी कलाकारको अभिनय रहेको छ। गीतलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन्।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।