नेपालमा विवादित बनेको आईफा अवार्ड्स सम्पन्न, को को हुन् विजेता ?

Written by ArtistNepal News

काठमाडौं – बलिउड फिल्म उद्योगको सबभन्दा ठूलो अवार्ड शो इन्डियन फिल्म एकेडमी (आईफा) अवार्ड्स बुधवार मुम्बईमा आयोजना गरिएको छ । काठमाडौंमा गर्ने भनिएको अवार्ड समारोह निकै विरोध आएपछि मुम्बईमा गरिएको हो ।

आईफाले २० वर्ष पूरा गरेको उत्सवि मनायो । अवार्ड सेरेमोनीमा बलिउड सेलेब्रिटीहरूले स्टाइलिश र फेशनेबल अवतार देखाए ।
विजेताहरूको नाम यसप्रकार छ :

बेस्ट फिल्म अवार्ड : राजी
बेस्ट एक्ट्रेस अवार्ड : आलिया भट्ट (राजी)
बेस्ट एक्टर अवार्ड : रणवीर सिंह (पद्मावत)
बेस्ट डाइरेक्टर अवार्ड : श्रीराम राघवन (अन्धाधुन)
बेस्ट सपोर्टिङ एक्ट्रेस : अदिति राव हैदरी (पद्मावत)
बेस्ट सपोर्टिङ एक्टर : विक्की कौशल (सञ्जू)
बेस्ट डेब्यु फिमेल : सारा अली खान (केदारनाथ)
बेस्ट डेब्यु मेल : ईशान खट्टर (धडक)
बेस्ट स्टोरी अवार्ड : श्रीराम राघवन, पूजा लोधा श्रुति, अरिजित विश्वास, योगेश चन्देकर र हेमन्त राव (अन्धाधुन)
बेस्ट म्युजिक अवार्ड : सोनू के टीटू की स्वीटी
बेस्ट लिरिक्स अवार्ड : अमिताभ भट्टाचार्य (धडक)
बेस्ट प्लेब्याक सिंगर : अरिजित सिंह (राजी)

एजेन्सी

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।