नेपाली फेशन मोडेलमा चर्चित नाम हो मेरी मनु श्रेष्ठ । २ दर्जन भन्दा बढी फेशन शो हरुमा अनुभव लिईसकेकी मनुले मेखी म्युजिक भिडियोहरुमा पनि आफुलाई प्रस्तुत गरेकी छिन् । केही शोमा कोरियोग्राफरको रुपमा पनि सकृय मनु आस्टिस्ट नेपाल मार्फत मोडेलिङमा प्रबेश गरेकी हुन ।
आर्टिस्ट नेपाल स्टुडियोस मा संगिता लामाको मेकअपमा प्रस्तुत फोटो कुबेर तमाङले खिचेका हुन ।