मंसिर ११ मा होटेल मल्लमा ‘फ्रेजेन एन्जल्स’नामक ग्रान्ड फेसस शो हुने

Written by ArtistNepal News

;आगामी मंसिर १२ गते शुक्रबार राजधानीमा ‘फ्रेजेन एन्जल्स’ नामक फेसन शोको आयोजना हुने भएको छ …[+]

आगामी मंसिर १२ गते शुक्रबार राजधानीमा ‘फ्रेजेन एन्जल्स’ नामक फेसन शोको आयोजना हुने भएको छ ।
शो मा मोडलहरु तेन्जिङ टेस्टिन भुटिया , शंकर महर्जन, भेल्भेट बुटिक, मिन्क गुरुङ लगायत डिजाईनर हरुको बिशेष पहिरन लगाएर र्‍यापमा उत्रिने छन् ।
मोनार्च ईभेन्ट तथा सुमी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यस् फेशन शोको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
गत गत अशोज कार्तिकमा भएको अडिसनमा सहभागी मोडलबाट छनोट भएर आएका मोडलले होटेल मल्लमा यही शुक्रबार आयोजना हुने फेसन शोमा सहभागिता जनाउने छन । शो मा अनुपामा अौर गुरुङ , माला लिम्बु र भिन्तुना जोशीले शो स्टपरको भूमिका निर्बाह गर्नेछन ।
25c55e1f-af79-422b-89ab-efcdea24a6ea

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।