मोडेल सन्ध्या स्याङ्तेन र निक भुजेल सिन्धुली निवासी हुन । सिन्धुलीमा छदै म्युजिक भिडियोको अनुभव बटुलेर मोडलिङ ड्रिम्स पुरा गर्न काठमाडौं आएका उनिहरु कमलादी स्थित आर्टिस्ट नेपालको स्टुडियोमा फोटोसुटको क्रममा मज्जाले नै खुले । हाल सन्ध्या बिभिन्न बिज्ञापन , फेशन शो हरुमा व्यस्त छिन् भने निक म्युजिक भिडियो, शर्ट मुभीमा व्यस्त छन । आफुहरुमा देखिएका केही कमजोरीहरु सुधार्न डान्स तथा अभिनय को क्लास लिईरहेको छन ।
Couple Photoshoot with model Nic Bhujel & Sandhya Sangten
Photography: ArtistNepal Studios
Promoted by: ArtistNepal