दोलखा जिरीकी अस्मिता जिरेल सानै देखीको मोडेलिङ सपना पुरा गर्न आर्टिस्ट नेपाल मार्फत मोडेलिङमा प्रबेश गरेकी छिन् । अध्ययन संगै मोडलिङमा अगाडि लैजाने तयारी गरेकी अस्मिताले आर्टिस्ट नेपाल बाटइ म्युजिक भिडियोको अनुभब पनि लिइसकेकी छिन् । ५ फिट ५ ईन्च हाईट भएकी अस्मिताको प्रस्तुत फोटोसुट कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा गरिएको हो ।
Model Name: Asmita Jirel
Recent Address : Kathmandu
Field In Interest : Films, Fashion Show, TVC, Music Videos etc.
Physical Information: Height: 5.5″
Photography Crew
#Studio: ArtistNepal Studios (facebook.com/anfashionstudios)
#Photography: Kuber Tamang
#MAKEUP: Shanti Dahal