मोडेलिङमा भबिश्य खोज्दै शम्भु रिमाल(फोटो फिचर)

Written by ArtistNepal News

शम्भु रिमाल आर्टिस्ट नेपाल मार्फत मोडेलङमा प्रबेश गरेका हुन । बिशेष: गरी चलचित्रमा नायक बन्ने सपना बोकेका शम्भले आफ्नो सपना पुरा गर्नकै लागि कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटो सेसन गराएका थिए ।

बारा मा जन्मिएर दाङमा अध्ययन गर्दै गरेका शम्भु ५ फिट ६ ईन्च हाईट भएका छन । चाँडै डान्स तथा एक्टिङको क्लास लिने तयारी गर्दै गरेका शम्भु जस्तो सुकै एक्टिङ गर्न आफु सक्षम रहेको बताउदछन ।

ArtistNepal - Shambhu Rimal - Nepali Model  (1)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (2)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (3)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (4)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (5)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (6)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (7)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (8)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (9)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (10)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (11)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (13)

ArtistNepal - Shambhu Rimal - Nepali Model  (14)

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।