बिक्रम ध्वज महत उदाँउदो मोडेलको रुपमा छन । मोडेलिङकै लागि शरिरलाई आकर्शक बनाएका बिक्रमले म्युजिक भिडियो , फिल्म तथा फेशन शोमा आउने तयारी गर्दैछन । ५ फिट ६ ईन्च उचाई भएका बिक्रम मोडेलिङको लागि नृत्य र अभिनयको प्रशिक्षण समेत लिने तयारी गर्दैछन ।
एक सफल कलाकार बन्ने चाहना बोकेर आर्टिस्ट नेपाल मार्फत मोडेलिङमा प्रबेश गरेका बिक्रमले आर्टिस्ट नेपालको स्टुडियोमा फोटोसुट गर्ने क्रममा उनले राम्रो अबसर खोजिरहेको बताए ।
फोटो – कुबेर तामाङ
मेकअप – संगिता थापा
स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियोस