-
मिस इकलेज २०१५को आवेदन खुल्ला
। विगत ६ वर्ष देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीताको छैठौ संस्करणको आवेदन खुल्ला गरिएको …..[+]
-
प्रवल योङ बिजनेस एचिभर
युवा फेसन डिजाइनर प्रवल गुरुङलाई योङ बिजनेस एचिभर एवार्ड प्रदान गरिएको छ …[+]
-
झरीमा रुझ्दै ४० मोडेल
आर्टिस्ट नेपाल, काठमाडौं । बेटर ग्यालेक्सीको आयोजनामा एक बृहत फेसन शोको आयोजना हुने भएको छ ।
-
टिप्पणी | सेक्स बम बन्दै नायिका | धर्मेन्द्र दाहाल
आर्टिस्ट नेपाल । दश बर्ष अगाडी सेक्स स्क्यान्डलको कारण आत्महत्या गरेकी नायिका श्रृषा कार्कीको नियती दोहो¥याउदै केहि दिन अघि मात्र अर्की नायिका जेसिका खड्काले आत्महत्या गरिन । सात बर्ष अगाडी […]
-
पोखराको माटोमा मौलाएका संगीतकर्मीहरु
नेपाली गीत-संगीतको उर्वरभूमिका रूपमा परिचित सुन्दर नगरी पोखरामा थुपै्र संगीतकर्मीको जन्म भैसकेको छ । नेपाली संगीतका सबै विधामा पोखराको नाम अग्रपंक्तिमा आउँछ ।
-
मितेरी संगीतका सूत्रधारः गोपाल योञ्जन
Articlle about Gopal Yonjan, Paned By Prakash Sayami
-
कलमजीवीहरूको चलचित्र यात्रा
कलमजीवीहरूको चलचित्र यात्रा
-
कठोरता नै पुरुषको सौन्दर्य – गौरी मल्ल
भनिन्छ, फिल्म उद्योग सपनै-सपनाको उद्योग हो । नेपालको मायानगरी त्यति ठूलो छैन, तर ठुल्ठूला सपना बोकेर यस मायानगरीमा हामफाल्ने धेरै छन् । सपनाहरूको यस उद्योगमा ‘नायिका’ धेरै युवतीका लागि पि्रय […]
-
अजम्बरी गीत र मेरा अजर, अमर रातहरू
-प्रकाश सायमी नेपालमा एफएम रेडियोको आगमन । आजभन्दा १५ वर्षअगि आजकै महिनामा नेपालमा एफएम गुञ्जियो १०० मेगाहर्जमा । र, मैले यही महिना १०० मेगाहर्जमा काठमाण्डू कल इन भन्ने कार्यक्रम चलाएको […]
-
जग्गा कारोबारमा कलाकर्मी
चलचित्र निर्माता संघका पूर्वअध्यक्ष अशोक शर्माले एकताका एकपछि अर्काे भटाभट फिल्म निर्माण गर्थे । ट्रक ड्राइभर, सीता, गरिब, निरमाया, अल्लारे, मिस्टर रामकृृष्णे र मितिनीपछि उनले अर्काे फिल्म निर्माण गरेका छैनन् […]
-
माइतीघर | पल्टाउनै पर्ने इतिहास
व्यावसायिक नेपाली सिनेमाको प्रारम्भबिन्दु मानिएको माइतीघर नयाँ सिनेकर्मीहरूका लागि एकादेशको कथा बनिसकेको छ । सत्ताइस बर्षीय भन्सार अधिकृत सीपी लोहनीले ‘माइतीघर’को नायक बनुला भनेर कल्पनै गरेका थिएनन् । सिनेमामा लोकगीत […]
-
TGIF Fashion Week, 2010
The shutterbugs went wild and Soaltee Crowne Plaza’s Megha Malhar hall was filled with blinding flashes. Matching their steps to the booming music well known national and international models strutted […]
-
नेपाली सिनेमा |तीसको दशक ः प्रवेशको युग
प्रकाश सायमी तीसको दशक नेपाली चलचित्रको निम्ति एक आकर्षक समय मान्न सकिन्छ, यसै दशक नेपाली चलचित्रको विकासको निम्ति शाही नेपाल चलचित्र संस्थानको स्थापना भयो । यस संस्थानले राजाका कथानक चलचित्रको […]
-
सन् २०१० को दशक ः भविष्यको नयाँ सिनेमा
प्रकाश सायमी विश्वमा पहिलोपटक देखाइएको सिनेमा ‘द ट्रेन अराइभल इन स्टेशन’ कुनै भाषाको नभएपनि यसलाई फ्रान्सेली दाजुभाइले बनाएका थिए । यो सिनेमा सन् १८९५ को डिसेम्बर महिनाको २८ तारिखका दिन […]
-
एक्स्क्लुसिब :: ईतिहास रचेको एउटा गीत | माछी मारन गितको भित्री कथा
2011-07-03 21:19:23 एक ब्यक्ति जब भगवानलाई भाकलगरि रेडियोमा गित गाउने सपना देखेर काठमाण्डौ प्रबेश गर्दछ । हजारौं प्रतियोगिहरुको बिचको कडा प्रतिस्प्रधाबाट अग्रपन्क्तिमा नाम निकाल्न पनि सफल हुन्छ । तर जब […]
-
नेपाली चलचित्रमा डिजिटलको होड | सेल्युल्वाइड विस्थापन सम्भव नरहेको
– ऋषिराम कट्टेल तीन वर्षअघि चलचित्र कागवेनी बन्दा डिजिटल प्रविधि के-के न हो भन्ने भएको थियो। अहिले त्यही प्रविधिमा सिनेमा बनाउने होड चलेको छ, नयाँ निर्माता/निर्देशकबीच। उनीहरूको भनाइमा नेपाली चलचित्र […]
-
गोपाल योञ्जनलाई कतिले भर्याङ बनाएर आफ्नो स्वार्थसिद्ध गरे – सृजना सिंह योञ्जन
सृजना सिंह योञ्जन नेपालको सांगीतिकका क्षेत्रमा गोपाल योञ्जनको नाम विशिष्ट उचाइमा छ । शास्त्रीय सुरलाई लोकलयमा फ्युजन गरेर उनले सयौँ कर्णपि्रय संगीत सिर्जना गरेका छन् । राष्ट्रिय जागरणसम्बन्धी उनका गीत […]
-
हङकङका नेपाली कलाकार
हङकङमा धेरै नेपाली कलाकारहरु कार्यक्रमको शिलशिला मा पुगेका छन् । छोटो समयमा, र कम लागतमै कार्यक्रम गर्न सकिने भएकोले पनि हङकङमा सबभन्दा बढी साङ्गीतिक कार्यक्रम नेपालीकै हुन्छ । हङकङ नपुग्ने […]