-
नेपालमा हिपप रयाप
अनेकतामा एक भने झैँ आधुनिक, पप र रक बाहेक छुटटै शैलीको आभाष दिने अर्को विद्या हो हिपप रयाप
-
टिप्पणी | सेक्स बम बन्दै नायिका | धर्मेन्द्र दाहाल
आर्टिस्ट नेपाल । दश बर्ष अगाडी सेक्स स्क्यान्डलको कारण आत्महत्या गरेकी नायिका श्रृषा कार्कीको नियती दोहो¥याउदै केहि दिन अघि मात्र अर्की नायिका जेसिका खड्काले आत्महत्या गरिन । सात बर्ष अगाडी […]
-
पोखराको माटोमा मौलाएका संगीतकर्मीहरु
नेपाली गीत-संगीतको उर्वरभूमिका रूपमा परिचित सुन्दर नगरी पोखरामा थुपै्र संगीतकर्मीको जन्म भैसकेको छ । नेपाली संगीतका सबै विधामा पोखराको नाम अग्रपंक्तिमा आउँछ ।
-
मितेरी संगीतका सूत्रधारः गोपाल योञ्जन
Articlle about Gopal Yonjan, Paned By Prakash Sayami
-
कलमजीवीहरूको चलचित्र यात्रा
कलमजीवीहरूको चलचित्र यात्रा
-
नेपालमा शास्त्रीयसङ्गीतको इतिँहास
डा.सवन जोशी शास्त्रीयसङ्गीत १३ औं शताब्दीदेखि मुसलमान र हिन्दु संस्कृतिको सम्मिश्रणबाट विकसित हुँदै आएको उत्तर-भारतीय शास्त्रीयसङ्गीत जसलाई ‘हिन्दुस्तानी शास्त्रीयसङ्गीत’ पनि भन्ने गरिन्छ । हिन्दुस्तानी शास्त्रीयसङ्गीत भन्नाले सितार, सरोद, हार्मनियम, तबला […]
-
कठोरता नै पुरुषको सौन्दर्य – गौरी मल्ल
भनिन्छ, फिल्म उद्योग सपनै-सपनाको उद्योग हो । नेपालको मायानगरी त्यति ठूलो छैन, तर ठुल्ठूला सपना बोकेर यस मायानगरीमा हामफाल्ने धेरै छन् । सपनाहरूको यस उद्योगमा ‘नायिका’ धेरै युवतीका लागि पि्रय […]
-
अजम्बरी गीत र मेरा अजर, अमर रातहरू
-प्रकाश सायमी नेपालमा एफएम रेडियोको आगमन । आजभन्दा १५ वर्षअगि आजकै महिनामा नेपालमा एफएम गुञ्जियो १०० मेगाहर्जमा । र, मैले यही महिना १०० मेगाहर्जमा काठमाण्डू कल इन भन्ने कार्यक्रम चलाएको […]
-
जग्गा कारोबारमा कलाकर्मी
चलचित्र निर्माता संघका पूर्वअध्यक्ष अशोक शर्माले एकताका एकपछि अर्काे भटाभट फिल्म निर्माण गर्थे । ट्रक ड्राइभर, सीता, गरिब, निरमाया, अल्लारे, मिस्टर रामकृृष्णे र मितिनीपछि उनले अर्काे फिल्म निर्माण गरेका छैनन् […]
-
माइतीघर | पल्टाउनै पर्ने इतिहास
व्यावसायिक नेपाली सिनेमाको प्रारम्भबिन्दु मानिएको माइतीघर नयाँ सिनेकर्मीहरूका लागि एकादेशको कथा बनिसकेको छ । सत्ताइस बर्षीय भन्सार अधिकृत सीपी लोहनीले ‘माइतीघर’को नायक बनुला भनेर कल्पनै गरेका थिएनन् । सिनेमामा लोकगीत […]
-
नेपाली सिनेमा |तीसको दशक ः प्रवेशको युग
प्रकाश सायमी तीसको दशक नेपाली चलचित्रको निम्ति एक आकर्षक समय मान्न सकिन्छ, यसै दशक नेपाली चलचित्रको विकासको निम्ति शाही नेपाल चलचित्र संस्थानको स्थापना भयो । यस संस्थानले राजाका कथानक चलचित्रको […]
-
सन् २०१० को दशक ः भविष्यको नयाँ सिनेमा
प्रकाश सायमी विश्वमा पहिलोपटक देखाइएको सिनेमा ‘द ट्रेन अराइभल इन स्टेशन’ कुनै भाषाको नभएपनि यसलाई फ्रान्सेली दाजुभाइले बनाएका थिए । यो सिनेमा सन् १८९५ को डिसेम्बर महिनाको २८ तारिखका दिन […]
-
एक्स्क्लुसिब :: ईतिहास रचेको एउटा गीत | माछी मारन गितको भित्री कथा
2011-07-03 21:19:23 एक ब्यक्ति जब भगवानलाई भाकलगरि रेडियोमा गित गाउने सपना देखेर काठमाण्डौ प्रबेश गर्दछ । हजारौं प्रतियोगिहरुको बिचको कडा प्रतिस्प्रधाबाट अग्रपन्क्तिमा नाम निकाल्न पनि सफल हुन्छ । तर जब […]
-
नेपाली चलचित्रमा डिजिटलको होड | सेल्युल्वाइड विस्थापन सम्भव नरहेको
– ऋषिराम कट्टेल तीन वर्षअघि चलचित्र कागवेनी बन्दा डिजिटल प्रविधि के-के न हो भन्ने भएको थियो। अहिले त्यही प्रविधिमा सिनेमा बनाउने होड चलेको छ, नयाँ निर्माता/निर्देशकबीच। उनीहरूको भनाइमा नेपाली चलचित्र […]
-
गोपाल योञ्जनलाई कतिले भर्याङ बनाएर आफ्नो स्वार्थसिद्ध गरे – सृजना सिंह योञ्जन
सृजना सिंह योञ्जन नेपालको सांगीतिकका क्षेत्रमा गोपाल योञ्जनको नाम विशिष्ट उचाइमा छ । शास्त्रीय सुरलाई लोकलयमा फ्युजन गरेर उनले सयौँ कर्णपि्रय संगीत सिर्जना गरेका छन् । राष्ट्रिय जागरणसम्बन्धी उनका गीत […]
-
हङकङका नेपाली कलाकार
हङकङमा धेरै नेपाली कलाकारहरु कार्यक्रमको शिलशिला मा पुगेका छन् । छोटो समयमा, र कम लागतमै कार्यक्रम गर्न सकिने भएकोले पनि हङकङमा सबभन्दा बढी साङ्गीतिक कार्यक्रम नेपालीकै हुन्छ । हङकङ नपुग्ने […]
-
दुई मितका कथा
गायक अरुण थापाको सफलताको उचाइमा खुसी मनाउने र उचाइ तल झर्दा त्यसलाई नजिकैबाट महसुस गर्ने एकमात्र सहकर्मी थिए- अरुणका मितज्यू अर्थात् गायक ओमविक्रम विष्ट । काठमाडौंका विभिन्न ठाउँमा अरुणको एघारौं […]