-
मंसिर ११ मा होटेल मल्लमा ‘फ्रेजेन एन्जल्स’नामक ग्रान्ड फेसस शो हुने
;आगामी मंसिर १२ गते शुक्रबार राजधानीमा ‘फ्रेजेन एन्जल्स’ नामक फेसन शोको आयोजना हुने भएको छ …[+]
-
साँगितिक दुनियाँका उड्दै सुवास
नव गायक सुवास सुन्दासको एकल एल्बम “उड्न देउ” रीलिज गरीएको छ…[+]
-
अष्ट्रेलियामा छल्कियो रश्नाको जवानी
अष्ट्रेलियामा संचालनमा आएको राड स्टूडियोले नयाँ गीत तयार पारेको छ….[+]
-
न्युयोर्कमा १०६ औ लक्ष्मी प्रसाद देवकोटा जयन्ती
अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्युयोर्क च्यापटरले १०६ औ लक्ष्मी प्रसाद देवकोटा जयन्ती भब्यताका साथ सम्पन्न गरेको छ …[+]
-
को होला त्यो को सफलता पछि ‘लेकाली माया’
को होला त्यो को सफलता पछि गायक सुनिल गिरीको नयाँ गीत ‘लेकाली माया’ हालसालै सार्बजनिक गरिएको छ …[+]
-
मिस इकलेज २०१५को आवेदन खुल्ला
। विगत ६ वर्ष देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीताको छैठौ संस्करणको आवेदन खुल्ला गरिएको …..[+]
-
पुर्णिमालाई दिपकको प्रश्न , हुन्छ कि हुँदैन ??
गायक दिपक लिम्बुको आवाजमा रहेको गीत हुन्छ हुँदैनको छायाँकन समापन भएको छ …[+]
-
अमेरिकामा कलाकारको देउसी भैंलौ
“नेपाली अमेरिकन कलाकार संघ” नर्थ-अमेरीकाले देउसी भैंलौ कार्यक्रम सम्पन्न गरेको छ ….[+]
-
दसैं तिहारको रमाइलो तथा मन छुने भिडियो
दसैं तिहारको रमाइलो तथा मन छुने भिडियो यतिखेर सोसियल मिडियाहरुमा भाईइरल भनेको छ …[+]
-
पुराना गायक सुमनको कमब्याक, उदास उदास लिएर आए
– रोमान्टिक शैलीका गीत गाउन माहिर सुमन सेन्टिमेन्टल गीत लिएर आएका छन् । काठमाडौं । ‘कान्छीको लजाउने बानी…’, ‘सोह्र वर्षे तिम्रँे…’, ‘चञ्चले नानी चुल्बुले बानी…’ जस्ता रोमान्टिक गीतका सर्जक हुन्, […]
-
बालबालिकाको पीडामा चलचित्र चकलेट, मंसिर १८ मा
हास्य अभिनेताका रुपमा चर्चित निर्मल शर्मा यस् चलचित्रका निर्देशक हुन । हङकङमा प्रदर्शनहुदाँ मनछुने चलचित्र बनेको प्रतिक्रिया पाएको थियो …[+]
-
नेपाली अमेरिकन कलाकार संघले पायो नयाँ नेतृत्व
“नेपाली अमेरिकन कलाकार संघ”को साधारण सभा तथा महाधिवेशन सम्पन्न भएको छ…[+]
-
दिनेश डिसी अमेरिकामा सवारी दुर्घटनामा
दिनेश डिसी तथा पत्नी रानु डिसि शनिबार बिहान सडक दुर्घटनामा पर्नु भएको दुखद समाचार प्राप्त भएको छ …[+]
-
अनमोल फिल्म निर्माता बने, आमा सुस्मितालाई लिएर ‘म त तिम्रै हुँ’
भोलीबाट छायांकन सुरु हुने यो चलचित्रलाई सुस्मिताका छोरा नायक अनमोल केसीले निर्माण गर्नेछन्…[+]
-
गायक शान्तिमको मरुभुमीमा जाही जुही फुल्दै
गायक शान्तिम कोइरालाको स्वरले सजिएको गीतको दुवईका रमणिय स्थलहरुमा आफ्नो सांगीतिक “जाही जुही” रोपेका छन्…[+]
-
दिपेशको गीतमा केकीको प्रेम परे पछी…
बरुण र केकीको अनौठो प्रेमलाई रोमन्चकारी ढंगबाट प्रस्तुत गरिएको छ ….[+]
-
पहिलो गीत कारणको चर्चा कायम राख्न धड्कन ल्याउदै सुजन
सुरुमै पाएको यो सफलतालाई कायम राख्न सुजनले ‘धड्कन’ बोलको अर्को एक दमदार गीतको रेकर्ड पनि गराईसकेका छन…[+]