-
गायिका दिपिका बस्नेतको जुनीभरिलाई सार्वजनिक
नयाँ प्रतिभाहरु भाइरलको पछि नलागी आफ्नो सृजनामा विश्वास गरि अघि बढ्नुपर्ने र यस्ता कार्यक्रमहरुको आयोजना भैरहदा कलाकारहरुको हौशला बढ्ने बताए।
-
फिनालेको अन्तिम तयारिमा बेष्टमोडल अफ द इयर २०२०
काठमाडौं । युथ क्रियसन नेपालको आयोजनामा हुन लागेको ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को ग्राण्ड फिनाले यहि आउदो मंसिर १९ गते शुक्रबार मोर बर्गर डेलिसियस फाई चिकेन […]
-
मैसाब लिएर आए सत्य-स्वरुप , म्युजिक भिडियोमै सयभन्दा बढी कोरस कलाकारलाई प्रस्तुत ( भिडियो)
कवाली शैलीको रोमान्टिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा मैसाबले घाइते दिलमा आरा चलाइस्यो बोलको कवाली फ्लेवरको गीत म्युजिक […]
-
गितकार बिमला हुमागाईंको नयाँ तिहार गित – फूलको माला लगाऊँला सार्बजनिक
साहित्य र संगीतलाई एकै साथ् अगाडि बढाएकि गीतकार बिमला हुमागाईंको तिहार गित ‘फूलको माला लगाऊँला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गित मार्फत उनि गायिकाको रुपमा पनि प्रस्तुत […]
-
अभिनय सिक्दै प्रदिप खड्का
अभिनेता प्रदीप खड्का अहिले पोखरामा रंगकर्मी तथा कलाकार अनुप बरालबाट अभिनयको कक्षा लिइरहेका छन् । केही महिना ‘हुतुतु’ र दिनेश राउतको चलचित्रको स्क्रिप्टमा बसेका प्रदिप हाल पोखराको एक रिसोर्टमा कलाकार […]
-
ट्रेण्डिङ्गको उकालो चढ्दै जाली रुमाल ( भिडियो)
ईन्जीनियरिंग संगै गायकका रुपमा चर्चा बटुलेका वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’बोलको गीतको भिडियो सार्वजनिक भएको केही समयमा नै युटुब ट्रेण्डिङमा उक्लदो क्रममा छ । लोक शैलीमा रहेको गीतको भिडियोमा नायक पल […]
-
दशै तिहार गीतको भिडीयोमा अमेरिका रहेका अधिकांश कलाकार फ़िचर्ड ( भिडियो)
अमेरिकामा रहेका कलाकारहरुले दशै तिहार गीतको भिडीयो सार्वजनिक गरेका छन्। बिसेष गरि बिदेशमा बस्ने नेपालीहरुको मर्मलाई उतारेर दशै तिहार गीतको भिडीयो सार्वजनिक भएको हो । यस गीतका रचनाकार चीनमा बस्ने […]
-
चलचित्र गोवर गणेशको पहिलो गीत अमिलो मोई सार्बजनिक
नायिका एलिना रायमाझी आईटम गर्लमा, जय किसन फरल लुक्समा
-
निर्देशक मिलन चाम्सले दशैंपछि के ‘वीर विक्रम ३’ को छायांकन गर्लान त ?
पछिल्लो समय नेपाली निर्मातामा सिक्वेल मोह बढ्दो छ । फिल्मलाई ब्रान्डिङ गर्न नपर्ने, प्रचारमा ठूलो लगानी गर्नु नपर्ने, दर्शकको चासो रहने र घरेलु बजारबाटै लगानी उठ्ने सम्भावना बलियो हुने भएकाले […]
-
तयारिमा दर्पण छायाँ सिक्वेल, कलाकारमा उत्तम, निरुता र दिलिपनै
नेपाली चलचित्रको इतिहासमा स्वर्ण लक्षरले लेखिएको चलचित्रको नाम हो- ‘दर्पण छायाँ’ । तुलसी घिमिरे निर्देशित यो चलचित्रमा निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको अभिनय थियो । चलचित्रमा उनीहरुले जीवन्त […]
-
आर्टिस्ट लाईभ शोमा नायिका सुमिना श्रेष्ठ
सुमिनाले फिल्म चक्रब्युहबाट नेपाली चलचित्रमा नायिकाका रुपमा प्रबेश गरेकी हुन् भने त्यसपछी मेरी आमा , प्यारी बहिनी , बुहारी , खेलाडी , बसन्त रितु लगायतका सफल फिल्महरुमा प्रमुख भूमिकामा अभिनय गरेकी हुन्…
-
भिडियो रिलिज : संगीतकार बसन्त सापकोटाको ‘भेटौंन फनपार्कको गेटैमा’ ( भिडियो)
‘सुनन पियारी’को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । सार्वजनिक ‘भेटौंन फनपार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द […]
-
भर्जिनियामा अभिनेता सरोज खनालद्वारा निर्देशित लघु चलचित्र ‘छाउ पीडा’प्रदर्शन
अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो लघु चलचित्र ‘छाउ पीडा’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ । चलचित्र छाउपडी प्रथाको बिषयमा आधारित छ भने यो लघु चलचित्र कवि […]
-
भिडियो रिलिज: कवि राजन मुकारुङको ज्यानै हाजिर भो (म्युजिक भिडियो)
सर्वाधिक लोकप्रिय आख्यानकार तथ कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको “ज्यानै हाजिर भो” को म्युजिक भिडियो सार्वजनिक भएको छ । मैलिक रैथाने संस्कृतिमा आधारित रहेको सो गीतमा ब्रबिम सेर्मा […]
-
भिडियो रिलिज : गायक इन्द्र आर पीको तिमी मेरो (भिडियो सहित)
गायक इन्द्र आर.पी.को तिमी मेरो बोलको सेलो पप गीत सार्बजनिक भएको छ । गायक आर पी को आफ्नै शब्द, संगीत तथा स्वरमा सजिएको गीत तिमी मेरो गायक आर पी को […]
-
रहेनन् छायाँकार जावेद शाह
चलचित्र छायाकार जावेद शाहको निधन भएको छ । ९० को दशकमा एकसेएक सुपरहिट चलचित्र खिचेका उनको बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा निधन भएको हो । ७० वर्षको उमेरमा हृदयघातका कारण […]
-
चलचित्र रेड वाइनमा पौल र साम्राज्ञी पक्का
सञ्चारकर्मी एवं निर्माता रमेश एम के पौडेलले निर्देशनमा चलचित्र बन्ने भएको छ । पछिल्लो समयका व्यस्त अनि रुचाइएका नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने गरि […]
-
हिड्दा हिड्दै मुहुर्त, आकाश र सलोनसँग नव नायिका रेखा शाहले अभिनय गर्ने
चलचित्रमा यि दुई अभिनेतासँग नव नायिका रेखा शाहले अभिनय गर्दैछिन् ।