-
-
विकास श्रेष्ठको चौथो एल्बम ‘ब्लेज’बजारमा
नेपाली सांगीतिक क्षेत्रमा १० वर्ष बिताइसकेका विकास श्रेष्ठको चौथो एल्बम ‘ब्लेज’बजारमा आएको छ। सुन्धारा स्थित वेलकिंग्स रेष्टुरेन्ट गायक स्वरुप राज आचार्य,राजेश रञ्जित,सुशीला मल्ल र गायक स्वयंले संयुक्तरुपमा एल्बम ब्लेजको सार्बजनिक […]