-
गायकद्वय कोशीश छेत्री तथा कमल छेत्रीलाई पितृशोक
आर्टिस्ट नेपाल नेपाली संगीतमा स्थापित गायकको रुपमा चिनाउन सफल गायक कोशीश छेत्री तथा कमल छेत्रीलाई पितृशोक परेको छ। उनिहरुका पिता ज्ञानबिर छेत्रीको शनिबार बिहान हेटौंडा, मकवानपुरमा हृदयघातका कारण निधन भएको […]