-
माइतीघर | पल्टाउनै पर्ने इतिहास
व्यावसायिक नेपाली सिनेमाको प्रारम्भबिन्दु मानिएको माइतीघर नयाँ सिनेकर्मीहरूका लागि एकादेशको कथा बनिसकेको छ । सत्ताइस बर्षीय भन्सार अधिकृत सीपी लोहनीले ‘माइतीघर’को नायक बनुला भनेर कल्पनै गरेका थिएनन् । सिनेमामा लोकगीत […]