-
मोडेल र निर्देशकको रुपमा अगाडि आउँदै राघब (फोटो फिचर)
राघब आचार्य रोजगारीको शिलशिलामा मलेसिया पुगे। त्यहा कामसंगै बिभिन्न ईभेन्टको आयोजना गरेर धेरै नेपाली कलाकारलाई मलेसिया पुर्याउने कार्य गरेका उनले मोडेलिङको अनौपचारिक सुरुवात त्यही बाटनै गरेका हुन । सन २०१५ […]