-
‘मिस एण्ड मिस्टर विश्वकर्मा’ को ताज सोनिया र सिमान्तलाई
परिवर्तन इभेन्ट नेपालले आयोजना गरेको “मिस एण्ड मिस्टर विश्वकर्मा-२०१७” को ताज सोनिया विश्वकर्मा र पुरुषतर्फ सिमान्त बराइलीले जितेका छन्। राजाधानीमा आयोजित यस प्रतियोगितामा फर्स्ट रनरअप र सेकेन्ड रनरअप भने चुनिएन […]