-
प्रकाश सपूत र सुनिता दुलाल विपद् जोखिमको सद्भाव दूत
काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह मन्त्रालयले लोकगायक प्रकाश सपूत र लोकगायिका […]