म रोए पनि तिमी हाँसिदिनु
यो झरीजाने जिन्दगीदेखि पन्छिदिनु
कहिलेकाँही ती मिलनका यादहरु आए भने
सपना सम्झी त्यसलाई बिर्सिदिनु
म त यस्तै नै भए
यसै सस्तो नै भए
तिमी मुल्यवान् बनिदिनु
कतै ती बेहोसिएका पलहरु बल्झिन्छ भने
खेल नै सम्झी हाँसेर टारिदिनु
सन्जोग हाम्रो विझाउने भुल भए
त्यसमा नगहिरिदिनु
शब्द: भुषण खरेल
संगित: अरूण थापा
स्वर: अरूण थापा