Song : Khutta Tandai Gara
music: Shila Bahadur Moktan
Singer : Kunti Moktan
Album :kirti
(कती जल्छौ आरिसले ) *२
अझै जल्दै गर
(म त हिँड्छु मेरै बाटो ) *२
(खुट्टा तान्दै गर ) *3
प ध सा ध सा ध रे सा ध सा ध प ग
ग रे सा रे सा ध स/ ध प ग रे सा
काँडे तारको बार लाएनि
मेरो यात्रा रोकिन्न
काँडे तारको बार लाएनि
मेरो यात्रा रोकिन्न
हत्केलाले सुर्यलाई कहिले पनि छेकिन्न-2
(कती गर्छौ उपहास ) *२
अझै गर्दै गर
(म त हिँड्छु मेरै बाटो ) *२
(खुट्टा तान्दै गर ) *३
(तिल जत्रो कुरा लाई पहाड जत्रै बनाउ ) *२
(झुटको खेती सप्र्योभने दिपावली मनाउ ) *२
(कती काट्छौ कुरा हरु ) *२
अझै काट्दै गर
(म त हिँड्छु मेरै बाटो ) *२
(खुट्टा तान्दै गर ) *४