Lyrics- यती चोखो यती मिठो (Yati choko yati mitho)- Narayan Gopal

Written by ArtistNepal News

यती चोखो यती मिठो
यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा.
यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा.

मेरो सारा जिवन सबॆ तिमीलाई
मिठा-मिठा क्षनहरु सबॆ तिमीलाई.
मेरो सारा जिवन सबॆ तिमीलाई
मिठा मिठा क्षनहरु सबॆ तिमीलाई.
मेरो खुशि मेरो सुख सबॆ सबॆ तिमीलाई.

यति चोखो…

आखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु.
आखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाइ सुस्तरी चिहाउनु.
सधॆ सधॆ तिमी मेरी माया बनि आउनु आउनु.

यति चोखो यति मिठो दिउला तिमीलाइ माया
बिर्सने छ्न साराले पुराना प्रेमका कथा.

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।