Nepali song lyrics: timro man badliecha - yash kumar
· ArtistNepal Network · Nepali Songs Lyrics · Nepali Pop & Modern Songs Lyrics
तिम्रो मन बदलिए – यश कुमार हम हम तिम्रो मन बदलिए छ-२ मलाई हेर्ने तिम्रो नजर,बदलिए छ बदलिए छ तिम्रो मन बदलिए छ हिजो हामी भेट थियो पहिले जहाँ अरुलाई नै तिमी भेट छौ रे उम हम हिजो हामी भेट थियो पहिले जहाँ अरुलाई नै तिमी भेट छौ रे कसैले सोधे मेरो बारेमा झर्केर चिन्दिन भन्छौ रे -२ तिम्रो मन बदलिए छ-२ मलाई हेर्ने तिम्रो नजर,बदलिए छ बदलिए छ तिम्रो मन बदलिए छ उम हम -२ तिमी गए देखी मलाई के के भो तिमीले सोच्न सकेनौ उम हम उम हम -२ तिमी गए देखी मलाई के के भो तिमीले सोच्न सकेनौ अरुकै कुरा सुनेर हिड्यो मलाई कहिले सोधेनौ -२ तिम्रै मन बदलिए छ-२ मलाई राम्रो सोच्ने मन मैलिएछ मैलिएछ उम हम उम हम -४