मोडेलिङमा भबिश्य खोज्दै सन्जिव श्रेष्ठ
नेपाली मोडेलिङमा भबिश्य खोज्ने युबाजमातको संख्या दिन प्रती दिन बर्दो अवस्थामा छ । यसै भिडमा मोडेलिङमा सुनौलो भबिश्यको कल्पना गर्दै सन्जिब श्रेष्ठ रक्की आएका छन । ५ फिट ६ ईन्च हाईट भएका संजिब र्याम्प मोडेर्लिङ हुँदै म्युजिक भिडियोमा पनि आफुलाई प्रस्तुत गरिसकेका छन । केही नाटकमा पनि काम गरिसकेका सन्जिव मोडल कोआर्डिनेटरको रुपमा पनि काम गरिसकेका छन ।
Model Name: Sanjiv Shrestha “ROCKEY”
Recent Address : kathmandu
Field In Interest : Films, Fashion Show, TVC, Music Videos, Stage Show etc.
Physical Information: Height: 5.05″
Photography Crew
#Studio: ArtistNepal Studios (facebook.com/anfashionstudios)
#Photography: Kuber Tamang
#MUA: Roji Singh Thakuri Luitel ( Way Out Beauty & salon )
#Official Portfolio Magazine : Artist Magazine
#Online Portfolio Magazine : ArtistNepal.Com
#Official Promoter Online : ArtistSansar.com, rangapage.com, rastrakhabar.com, Bicharkhabar.com