प्रवल योङ बिजनेस एचिभर

Written by Artist Sansar

युवा फेसन डिजाइनर प्रवल गुरुङलाई योङ बिजनेस एचिभर एवार्ड प्रदान गरिएको छ …[+]

बिश्व फेसन बजारमा बलियो उपस्थीति जनाउन सफल युवा फेसन डिजाइनर प्रवल गुरुङलाई योङ बिजनेस एचिभर एवार्ड प्रदान गरिएको छ । अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाएका गुरुङले डिजाइन गरेका पहिरन प्रथम अमेरिकी महिला मिसेल ओबामा, बेलायती युवराज्ञी केट मिडलटन र थुप्रै हलिउड सेलिब्रीटीले मन रुचाएका छन् । गुरुङसँगै निखिता पौडेललाई पनि योङ यचिभर एवार्ड प्रदान गरिएको छ ।

About the author

Artist Sansar