नायिका जेसिका खड्काको निधन , आत्महत्या भएको हुन सक्ने आशंका

Written by ArtistNepal News

आर्टिस्ट नेपाल ।
नायिका जेसिका खड्काको निधन भएको छ । न्युरोड स्थित उनको निवासमा उनि मृत अबस्थामा फेला परेकी हुन् । प्रकाश ओझासंगको सेक्स भिडियो सार्बजनिक भए पछी पारिवारिक साथ बेगर चलचित्रमा नायिका बन्ने अठोट लिएकी थिइन् उनले । आफुले नया जीवन सुरु गरेको र दर्शकहरुले आफुलाई सेक्स टेप कि ज्योतिको रुपमा बिर्सौंन भनेर उनले आफ्नो नाम पनि परिबर्तन गरेर जेशिका बनाएकी थिइन् । ईटहरी छँदा देखिनै कलाकारिता सुरु गरेकी जेसिकाले ज्योति खड्का नाम बाट कलाकारिता सुरु गरेकी हुन् ।

जङ्गल क्विन’ शीर्षकको भिडियो चलचित्रमा काम गरेकी जेसिका खड्का ‘अचानक’बाट नयाँ नायिकाको रूपमा थिइन् । आर्टिस्ट नेपाल नायिंका ज्योति खड्काको बारेमा थप विवरण लिएर केहि क्षण मा थप अपडेट गर्ने छ ! प्रतीक्षा गर्नुहोला !

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।