गायिका अन्जु पन्तको आवाजमा 'कस्तो अनौठो'( भिडियो सहित )
· ArtistNepal Network · ArtistNepal News · Music News
गायिका अन्जु पन्तको आवाजमा सजिएको ' कस्तो अनौठो ' बोलको गीत सार्वजनिक भएको छ । सुजल मादेनको शब्द रहेको यस गीतमा निश्चल प्रेम राईले संगीत दिएका छन् । गीतमा सोना पलुन्ग्वा र पुस्कर दाहाल फ़िचर्डिङ्ग रहेको छ । गीतलाई निश्चल प्रेम राईले निर्देशन गरेका हुन् ।