कुनै समयमा नेपालको टप ५ मोडेलमा पर्ने चर्चित मोडल कोहिनुर सिंह सांसारिक जीवनदेखि वाक्क भएर भिक्षुणी बनेको खबर मिडियामा चर्चाको बिषय बनेको थियो । उनी भिक्षु बनेको तस्वीर पनि देखिएको थियो । तर, निकै समय भयो उनको चर्चा नभएको । बिबाह नै नगर्ने घोषणासहित भिक्षु बनेकी सिंह अहिले मारवाडी समुदायको एक ब्यापारिक घरानाको बुहारी बनेकी छन् । बिभिन्न उद्योग चलाउने र त्यसबापत करोडौं रुपैयाँ भ्याट छलि गर्ने ब्यापारिक समूह गोल्यान समूहकी सदस्यमात्र हैन निर्देशकसमेत बनिसकेकी छन् ।
भारतीय बाबु र नेपाली आमाकी छोरी दीपा सिंह मोडलिङमा लागेपछि कोहिनुर सिंह बनेकी थिइन् । पछि उनी आनी लोसाङ डोल्मा बनिन् । र, अहिले बनेकी छन दीपा गोल्यान । बिशेषशुत्रका अनुसार मोडलिङ दुनियाँमा रमाइरहेकी कोहिनुरलाई शंकर गोल्यानका कान्छा छोरा साहिलले मन पराएका थिए । तर, परिवारले उनलाई बिबाहको अनुमति दिएन् । त्यही लफडाका कारण आनी बन्न हिडेकी कोहिनुरले झण्डै एक बर्ष आनी जीवन बिताइन् । उता, छोराको बिहे भारतका ब्यापारीकी छोरीसँग गरिदिन शंकर गोल्यानले जहाजमा जन्ती लिएर दिल्ली पुगे । तर, साहिलले बिहेको अघिल्लो दिन होटलबाट भागेपछि गोल्यान परिवार दुलहीबिना रित्तो हात नेपाल फर्कियो । अन्ततः साहिललाई कोहिनुरसँग बिबाह गर्ने अनुमति दिइयो ।
गोल्यान समूह अन्र्तगत रहेको जगदम्बा स्टीलको ब्यापार हेरिरहेका साहिल सो समुहका संयुक्त प्रबन्ध निर्देशक हुन् । सोही समूहले नक्कली भ्याट बिल प्रयोग गरि करिव ८० करोड रुपैयाँ राजश्व छलि गरेको राजस्व अनुसन्धान बिभागले ठहर गरेको छ । अहिले कोहिनुर अर्थात दीपा गोल्यानले पतिलाई ब्यबसायमा सघाउँदै आएकी छन भने गोल्यान समूहको निर्देशकको पद पनि सम्हालिरहेकी छन् ।
Categories:
Tags:
Nava Dhungel
artistsansar.com, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। नव ढुङ्गेल आर्टिस्टनेपालका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर हुन्। उहाँबारे थप जान्न व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।
Recent Posts
Archives
- December 2024
- November 2024
- September 2024
- May 2024
- March 2024
- January 2024
- November 2023
- May 2023
- December 2022
- November 2022
- October 2022
- September 2022
- June 2022
- April 2022
- March 2022
- February 2022
- December 2021
- October 2021
- September 2021
- July 2021
- June 2021
- May 2021
- April 2021
- March 2021
- February 2021
- January 2021
- November 2020
- October 2020
- September 2020
- August 2020
- July 2020
- June 2020
- May 2020
- April 2020
- March 2020
- October 2019
- September 2019
- August 2019
- July 2019
- June 2019
- May 2019
- April 2019
- March 2019
- February 2019
- January 2019
- December 2018
- November 2018
- October 2018
- September 2018
- August 2018
- July 2018
- June 2018
- May 2018
- April 2018
- March 2018
- February 2018
- January 2018
- December 2017
- November 2017
- October 2017
- September 2017
- August 2017
- July 2017
- June 2017
- May 2017
- April 2017
- March 2017
- February 2017
- January 2017
- November 2016
- October 2016
- September 2016
- August 2016
- July 2016
- June 2016
- May 2016
- April 2016
- March 2016
- February 2016
- January 2016
- December 2015
- November 2015
- October 2015
- September 2015
- August 2015
- July 2015
Categories
- ArtistNepal Academy
- ArtistNepal News
- ArtistNepal Production Studios
- artists
- Event News
- Fashion News
- fashion Tips
- film artist
- Filmy News
- Gossip & interview
- Lyricist and literalist
- Model & Dancers
- Music Artist
- Music news
- Nepali Filmy Songs Lyrics
- Nepali Lok Geet Lyrics
- Nepali Old Songs Lyrics
- Nepali Pop & Modern Songs Lyrics
- Nepali Songs Lyrics
- Photoshoot Videos & Interview
- Uncategorized