त्रिसना गुरुङको आवाजमा सजिएको ‘माया मन भरी’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाली युवायुवतीहरु माझ लोकप्रिय गायिकाको गीतमा नेपाली मौलिकता झल्कने गर्दछ । यस गीतमा पनि नेपालको गाउघर साथै माया प्रेमलाई देखिएको छ। मबिन्द्र राई र त्रिसना गुरुङ शब्द र कम्पोज गरेको छ भने संगीत सन्नी सुनमले भरेका हुन्। गीतमा सुजाता थुलुंग राई र रितेश राज गुरुङको फिचर्ड रहेको छ।