म्युजिक भिडियोमा नायक राजेश हमाल र करिश्मा एकसाथ ( भिडियो सहित )
· ArtistNepal Network · ArtistNepal News · Music News
लामो समय पश्चात महा नायक राजेश हमाल र सदाबाहार नायिका करिश्मा माननधर पूर्ण एक पटक एक साथ देखिएका छन् । कुनै बेलाका सुपर हिट जोडीको रुमा स्थापित यी दुई मेलिना राई र भिम चौलागाईको आवाजमा सजिएको गीत 'चट्ट बसम देउरालीमा' बोलको गीतमा देखिएका हुन्। दिपक शर्माको शब्द संगीत रहेको यस गीतलाई देवेन्द्र पाण्डे कोरियोग्राफी साथै निर्देशन गरेका छन् ।