‘नाम बिना’ भिडियो लिएर अाए गायक सुरज कुमार थापा

साङितिक समुह नेपथ्य ब्याण्डका सदस्य सुरज कुमार थापाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । राखी गौचनको शब्द र नारायण सुबेदी आभाश को संगीतमा तयार भएको गीतमा किरण कंडेलको संगीत संयोजन रहेकोछ।

रिमा विश्वकर्मा , पुष्प खड्का र जोर्डन राजभण्डारीको अभिनय रहेको भिडियोलाई शिवराम श्रेष्ठले छायाँकन गरेका हुन भने समन अधिकारीले निर्देशन गरेका हुन। भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन।