भिडियो रिलिज । त्रि-अंक ब्यान्डको ‘कैंची’ सार्वजनिक

Written by ArtistNepal News

त्रि-अंक ब्यान्डको ‘कैंची’ बोलको युट्युब मार्फत सार्वजनिक गरिएको छ

आर्टिस्ट संसार
त्रि-अंक ब्यान्डको ‘कैंची’ बोलको युट्युब मार्फत सार्वजनिक गरिएको छ । समसामयिक राजनीतिक घटनाक्रम र बिग्रदो राजनीतिक पृष्ठभुमि अनि त्यसले आम जनतामा पुर्याएको प्रभाव सम्बन्धि यथार्थ कथा बोकेको यस गीतमा रिकेश तन्डुकार र सुधांशु आचार्यको शब्द रहेको छ ।
अनिल स्टुडियोमा रेकर्ड भएको यस गीतमा सुबर्ण चौहानको संगीत रहेको छ । सरोज कुमार चौहानले निर्देशन र सम्पादन गरेको यस गीत इंकलाइट स्टुडियो प्रोडक्सनको प्रस्तुति रहेको यस गीतलाई सरोज कुमार चौहानले निर्देशन र सम्पादन गरेका छन ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।