समयले मलाई- भिडियो रिलिज

Written by Artist Sansar

गीतकार सुमन कार्कीको शब्द, सरोज प्याकुरेलको संगीत र सिडी वियय अधिकारीको स्वर रहेको भिडियो सार्वजनिक भएको छ

गीतकार सुमन कार्कीको शब्द, सरोज प्याकुरेलको संगीत र सिडी वियय अधिकारीको स्वर रहेको भिडियो सार्वजनिक भएको छ । मनोहर सोनामको संगीत संयोजन रह्गेको यस् गीतको भिडियोमा अर्विन कोइराला, कृष्टि शर्मा,जगदिश जोशी, अपेक्षा ढुंगाना र बालकृष्ण पोखरेलले अभिनय गरेकाछन ।

जीवनमा धेरै कुराबाट धोका पाएर छट्पटिएको भिडियोमा देख्न सकिन्छ । भिडियोको सुरु देखि अन्तसम्म वियोगान्त छ । भिडियोलाई कंचन पोखरेलले खिचेकाछन भने ज्ञानेन्द्र गोपालीले सम्पादन गरेका छन । भिडियोलाई संगितकार सरोज प्याकुर आँफैले निर्देशन गरेका छन ।

About the author

Artist Sansar